Buipa

From Wikipedia, the free encyclopedia
Buipa
बुइपा
Village Development Committee
Buipa
Location in Nepal
Coordinates: 27°13′N 86°44′E / 27.22°N 86.73°E / 27.22; 86.73Coordinates: 27°13′N 86°44′E / 27.22°N 86.73°E / 27.22; 86.73
Country    Nepal
Zone Sagarmatha Zone
District Khotang District
Population (1991)
  Total 5,195
Time zone Nepal Time (UTC+5:45)
Postal code 56208
Area code(s) 036

Buipa बुइपा is a village and Village Development Committee in Khotang District in the Sagarmatha Zone of eastern Nepal. At the time of the 1991 Nepal census it had a population of 5,195 persons living in 980 individual households.[1]

Buipa Chhiptee


Buipa, Chhiptee an oldest Rai village of Buipa rural council is situated about 450 miles away from Kathmandu, which is the capital of Nepal. From Kathmandu it takes about 12 hours by bus to get to Gaighat and good four days of walking from there on. Also you can fly to Lamidanda airstrip by small airplane and a day walk into the village. All settlers in Buipa are farmers, where there are 50 houses and around 350 people. Children there grow with an ambition and dream of joining the British Gurkha Army, Gurkha contingent Singapore Police Forces or Indian Gurkha Army. Most of the younger generation leaves the village and only a handful return.


दालोहँछा

परिचय:

दालोहँछाहरू हाल बिषेस गरि बुइपा (छिप्ति), टारी, कुसुङ्खा, शिरिशे र सङ्खुमा बसोबास गरि आइएकोछ, हाल बसाइ सराँईको कारणले जो जँहा भएपनि हाम्रो पुर्खा एउटै रहेछ्, हाम्रो पुर्खाहरू उहिले बुइपाको बिजगाँउ वरिपरी तीर बसोबास गर्थे, हाम्रो पुर्खाहरूको गडी महुरेमा थियो र महुरे धाब्लाङ्तिर पनि बसोबास गरि आएका थिए, पछि प्रिथ्बी नारायण शाहको राज्य एकिकरण अभियानमा हाम्रो पुर्खाहरूले आफ्नो महुरे गडी गुमाउन पुगे, त्यसपछि सङ्खुमा बसोबास गर्न थालेको कुरा जिबित पुर्खाहरुबाट खुल्न आएको छ । दालोहँछा परिवार जम्मा कति घर र जनसङ्ख्या कति छन् ? भन्ने कुरा पनि खोज्नु पर्नेछ, छिप्तीको हकमा अहिले गाँउमा २६-२७ घर रहेछन्, त्यस्तै कठ्मान्डुमा पनि २६-२७ परिवार नै रहेछन्, जनसङ्ख्या भने गाँउमा अन्दाजी १४० जना त्यस्तै काठमान्डुमा १५०-१६० छन, त्यस्तै गरि मधेश तीर ४-५ घर छन ।(शङ्खु र शिरिशेको हकमा तथ्याङ्क उपलब्ध हुन बाँकी छ )

बसाँई सराई

आदर्णिय असलमान राई भनुहुन्छ "हाम्रो पुर्खाहरू पहिले महुरेको धौलाङमा बसोबास गर्नुहुन्थ्यो, महुरे बाजे पुर्खाहरूको गडी थियो , उसबेला पेसाकोरुपमा नांलो, डालो बुन्ने साथै पशुपालन पनि गर्नुहुन्थ्यो, गाइबस्तु तथा भेडा बाख्रा चराउन खर्कतिर लानेचलन थियो, अहिलेको संखु उसबेला एउटा खर्क थियो, जँहा गाई-बस्तु तथा भेडा-बाख्रा लगेर महिनौ दिन बस्नुहुन्थ्यो, पछि महुरे धाब्लाङ भन्दा बसोबासकोलागी संखु उपयुक्त ठानेर त्यतै बसाई सर्नुभयो, दाजुभाईहरूको संख्या बड्धै जाँदा छप्पाबाजे अर्जुन पहिला छिप्तिमा बँसाई सर्नु भयो, पछि दुबोकर्ण बाजे संखुमा हुँदै खस्नु भयो, जुनबेला निर्धक्क बाजेहरू सानै हुनुहुन्थ्यो, त्यो भन्दा अगाडी नै अर्जुन बाजे छिप्तिमा झरी सक्नु भएको थियो , वँहाले नै बजुलाई छोराहरू लिएर एतै आउ भन्नु भएछ र दुई भाई छोराहरू लिएर बजु छिप्तिमा झर्नु भएको हो , त्यस पछि अरु बाजेहरुपनी बिस्तारै छिप्ती झर्नुभयो"

त्यस्तै आदर्णिय केशरमान राई भन्नुहुन्छ " हाम्रो पुर्खाहरू बुइपा बिजगाँउ वरिपरि बसोबास गर्नुहुन्थ्यो, यापाकुहरूको गडी महुरे थियो तर राजधानी भने बुइपामा नै थियो, सार्केटारमा टुडिखेल थियो, राजधानी बिजगाँउ (राजाबास) मा भएपनि कामकाज भने महुरे गडी बात नै हुन्थ्यो, धाब्लांकुको पालामा प्रिथ्बी वीर बिक्रमको सेनाले कब्जा जमाउदै आयो अ नी धब्लांकुलाई बिजगाँउ बाट लखेट्दै महुरे गडी कब्जा गर्यो, धाब्लांकु ओडारमा लुकेर ज्यान बचायो, जुना ठाउलाई आज लुकुवा भनेर भनिन्छ, पछि गडी गुमेपछी संखु खर्कमा बसो बास गर्न थाल्नु भयो, संखुमा दुई तीन पुस्ता बसे पछि श्रीभक्तको जेठा छोरा अथबा वँहाको बाजे अर्जुन हाम्रो पुर्खौली थातथलो त बुइपा पो हो त भनेर संखुबाट छिप्तिमा बँसाइ सर्नु भयो, त्यसपछि बिस्तारै अरु बाजेहरुपनी छिप्ती तिरै झर्नुभयो"


पुर्खाहरूको उत्पति तथा बिकास:

पारुहाङ र सुम्निमाको पहिलो सन्तानको रुपमा दुम्सी जन्म्यो , जुन जंगल पस्यो, दोस्रो सन्तान बाघ जन्म्यो त्यो पनि जंगल पस्यो, तेस्रो सन्तानको रुपमा लठ्याप्रो भालु जन्म्यो ,सबै जनावरको रुपमा जन्मेको सन्तानहरू जंगल पस्यो, चौथो सन्तानको रुपमा मात्र मान्छेको जन्म भयो, जस्को नाम होछा राखियो, होछा पछाडि मात्र मान्छेको जन्म हुन थाल्यो, होछाको छोरा सतारुपा, सतरुपाको छोरा मोङ, मोङको चारभाई छोराहरूको जन्म भयो : १. याक्थुङ् (जेठा) : याक्थुङ तर्फको सन्तानहरू लिम्बु, याख्खा, देवान, आठपहरिया, धिमाल आदि भएर फैलदै गए । २. मनाङ्वा (माईला) : मनाङ्वा तर्फको सन्तान राई (चाम्लिङ्, खालुङ्, थुलुङ, कुलुङ् ) को रुपमा फैलदै गए । मनङ्वाको कतिभाई छोराहरू थिए र कुन राई कस्को सन्तान हो भन्ने खोजीको बिषय बनेको छ, तर हामि दलोहँछाहरू भने वाछापा तर्फको सन्तान रहेछौं । याछापाको छोरा यापाकु, यापाकुको छोरा बुइपाकु, बुइपाकुको छोरा हिलोकु, हिलोकुको छोरा धाब्लांकु, धाब्लांकुको छोरा पूर्ण, पूर्णको छोरा आसधन ।

आसधन पछाडी मात्र हाम्रो पुर्खाहरूको बंसावली थाहा पाउन सकिन्छ, आसधनको चारा भाइ छोराहरू थिए :

१. श्रिभक्त(जेठा)

२. गुरुभक्त(माईला)

३. बालक्रिष्ण(साईला)

४. दुबोकर्ण(कान्छा)

मनाङ्वा देखि आसधन सम्म आईपुग्दा त्यो बिचको अरु सन्तानहरुबाट को कुन राई बने, राईमा पनि को तर्फको सन्तान कुन पाछा बने यो तथ्य सायद इतिहाँसको गर्भमा नै रहला तर हामि चाम्लिङको पनि पाछा डालोहँछाहरू कस्को सन्तान हौं भन्ने कुरा तालिकामा देखाईएको छ । ३. सुभाचा (साईला) : सुभाचाको सन्तानहरू फैलिएर सुनवार, जिरेल्, थामी, हायु आदि बने । ४. थारु (कान्छा) : कान्छाको सन्तानहरू फैलिएर थारु, चौधरी आदि बने ।

दालोहँछा नामकरण :

धाब्लांकुको पनि चार भाइ छोराहरू थिए, उसैको पालादेखी पाछा छुट्ट्याउने चलन रह्यो, जेठाको सन्तानलाई सिलोहछा भनियो, माईलाको सन्तानलाई मैचुङ्छा भनियो, साईलाको सन्तानलाई हर्पाछा भनियो, र कान्छा पूर्णको सन्तानलाई सिबिलिरोधिता भनियो, सिबिलिरोधिता सिपमा (नाङ्लो, डालो बुन्ने) पनि राम्रो र खानामा दाल एकदमै मनपर्ने हुनाले पछि " दालोहँछा" भनियो ।



Sahayogi Primary School


Shree Sahayogi primary school was officially established in 1 May 1969 Buipa, Chhiptee. It was originally started under a large Birch tree in the village main path. The first head master of the school was Mr Subha Ser Rai, who was living locally. At the beginning only 10 pupils (male) started to study at the proposed school and local people funded the salary for the teacher. Now the Nepalese government took over, but there are not enough funds available to run the school at a bare minimum standard. Until 1990 female students were not allowed to study in Shree Sahayogi Primary School. It was compulsory that they supported their family in the farm. Now this school runs for up to year five and around seventy students are currently studying. There are only four teachers including one female teacher.

References

  1. "Nepal Census 2001". Nepal's Village Development Committees. Digital Himalaya. Retrieved 30 September 2008. 

भिम राई हाल वेल्स

बरुन राई हाल अफगानिस्थान

अधिराज राई हाल हङकङ

जेसन राई हाल बेलायत

External links

This article is issued from Wikipedia. The text is available under the Creative Commons Attribution/Share Alike; additional terms may apply for the media files.